समाचार Archives | Page 729 of 8405 | Khabarhub Khabarhub

पोखराका तालमा ५३ प्रजातिका जलपक्षी

गण्डकी- पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौ वटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको…