Live on
Your Voice, Your Power
ओखलढुंगा – ओखलढुंगामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेकी उम्मेदवार अस्मिता थापा अग्रता बनाएकी छन् । पछिल्लो विवरणअनुसार सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिरहेकी थापाले २ हजार ५१ मत प्राप्त गरेकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेलले घण्टी चुनाव चिह्नबाट १ हजार २८९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका…