समाचार « Khabarhub

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड

काठमाडौँ-  प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको खोजी भइरहेको जनाएका छन् । यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको…