समाचार « Khabarhub

करण केसीआवद्ध पुने डेभिल्सको तेस्रो हार

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आबद्ध पुने डेभिल्सले तेस्रो हार व्यहोरेको छ । आबुधाबी जारी टी-१० लिगमा सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो । पुनेले दिएको १ सय १६ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । बंगलाको जितमा टम मोरेसले अविजित…