समाचार « Khabarhub

झापामा भारतीय चिट्ठाको अवैध कारोबार गर्ने एक पक्राउ

झापा– पूर्वी नेपालका सीमावर्ती क्षेत्रमा भारतीय चिट्ठाको अवैध कारोबार हुने गरेको खुलेको छ । प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेसँगै सीमावर्ती पश्चिम बंगालबाट भारतीय चिट्ठा लिएर कारोबारीहरु नेपाल आउने गरेको खुलेको हो । आइतबार प्रहरीले भारतीय चिट्ठाको कारोबारी पश्चिम बंगाल घर बताउने मोहम्मद समिरलाई पक्राउ गरेको हो । उनको साथबाट ४ हजार रुपैयाँ बराबरका चिठ्ठा…