समाचार « Khabarhub

परीक्षा सरेको सर्‍यै, विद्यार्थी र अभिभावकलाई भविष्यको चिन्ता

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने भनेर सूचना जारी गरेपछि भेषराज उपाध्याय गत साउन १५ गते परीक्षा दिन कैलालीबाट काठमाडौँ आए । परीक्षा हुन्छ भन्ने थाहा पाएपछि ताप्लेजुङबाट विनिता शर्मा पनि काठमाडौँ आइन् । परीक्षा लेख्न तयार भएका उनीहरू राष्ट्रिय परीक्षा बोर्डको निर्णयले निराश भएका छन् । समयमै परीक्षा…