समाचार « Khabarhub

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन । शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गरे । अब मुलुक चुनावमय भैसकेको बताउँदै उनले यो सरकारले…