समाचार « Khabarhub

भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल !

दोहा- नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारमा हराएको सामान भेटाउनेले फिर्ता नगरे कम्तीमा ६ महिना जेल सजाय हुने भएको छ । कतारको आन्तरिक मन्त्रालयले अरूले हराएका मोबाइल, नगद, सुन, चाँदीलगायतका बहुमूल्य र महत्वपूर्ण सामग्रीहरू भेटाउनेले ७ दिनभित्र सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरे  ३ हजार कतारी रियाल जरिवाना वा ६ महिना जेल सजाय गरिने जनाएको छ ।…