समाचार Archives | Page 7312 of 8519 | Khabarhub Khabarhub

जोखिममा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय घटाउन सर्वोच्चको आदेश

काठमाडौं – कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार विशेष निर्णय गरेर कैदी बन्दी छाड्न वा उनीहरुको सजाय घटाउन भनेको हो । साउन १९ गतेको परमादेशको…