समाचार Archives | Page 7323 of 8535 | Khabarhub Khabarhub

कालिज फार्मभित्र चितुवा पसेपछि…

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ४, सिङ्गामा हरियाली ग्रुपले सुरु गरेको व्यावसायिक कालिज फार्ममा चितुवा पसेको छ । चार सय ५० वटा कालिज पालिएको फार्मभित्र बिहीबार राति चितुवा पसेको हरियाली ग्रुप प्रालीले जनाएको छ । फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति सङ्ख्यामा कालिज मारेको भन्ने यकिन नभएको ग्रुपका प्रबन्ध निर्देशक शेरबहादुर केसीले…