समाचार « Khabarhub

ऋणीको सम्पत्ति यसरी हत्याउँछन् गाउँका साहु

जनकपुरधाम- गणेशमान चारनाथ नगरपालिका–४, गौरीपुरका देवकिशुन कामती छोरीको बिहे खर्चका लागि पैसा खोज्न थाले । छोरी बिहेको टुङ्गो लागिसकेको थियो । देवकिशुनसँग पैसा थिएन तर जसरी पनि जुटाउनु नै थियो । उनी ऋण खोज्दै गणेशमान चारनाथका साहु सतीश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहीदनगर नगरपालिका–२, चोरा कोयलपुरकी समुन्द्री देवीकहाँ पुगे । यी कुनै पनि साहुले…