समाचार « Khabarhub

म्यासेज पठाएर बेपत्ता भएका युवा अझै भेटिएनन्

नवलपुर- गत साउन ७ गतेदेखि साथीलाई म्यासेज पठाएर बेपत्ता भएका नवलपरासीपूर्व कावासोतीका युवा अझै भेटिएका छैनन् । नवलपरासीपूर्व कावासोती–१३ पिठौली घर भएका २१ वर्षीय अर्जुन रिजाल साउन ७ गते साथीलाई म्यासेज पठाएर बेपत्ता भएका थिए । कावासोतीस्थित सुविसु इन्टरनेटमा कार्यरत रिजाल कावासोती–१७ ब्रह्मस्थानबाट हराएको परिवारले जनाएको छ । परिवारकाअनुसार उनी बेपत्ता भएको ब्रम्हस्थान भ्यू टावर…