समाचार « Khabarhub

धानमा गँवारो रोगको प्रकोप, चिन्तामा किसान

कैलाली– कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गँवारोको समस्या देखिएको छ । उनको खेतमा धानका गुभो मर्दै गएपछि उनले चिन्ता व्यक्त गरे । किराले पुरै खेतको धानको गुभो मर्दै…