समाचार Archives | Page 7333 of 8394 | Khabarhub Khabarhub

कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै

एजेन्सी- भारतमा कोरोना संक्रमणदर अमेरिका र ब्राजिलभन्दा बढी भएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै र अन्य मुलुकमा भन्दा धेरै संक्रमित भेटिएका छन्। आइतबार भारतमा अमेरिका र ब्राजिलमा भन्दा पनि धेरै संक्रमित पहिचान भएका हुन्। यसअघि दैनिक संक्रमणदरमा भारतले यी दुई मुलुकलाई पछ्याइरहेको थियो। भारतमा पछिल्लो एक दिनभित्र ५२ हजार ९७२ जना संक्रमित भेटिएका…