समाचार « Khabarhub

विपन्न बालबालिकालाई ज्याकेट

सुर्खेत- बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले ७८ जना बालबालिकालाई ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको ‘होप फर चिल्ड्रेन’ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो । चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित भएकाले उनीहरुलाई न्यानो ज्याकेट र गलबन्दी वितरण गरिएको बिलिभर्स चर्च सुर्खेतका ‘चर्च फादर’ पूर्ण वर्देवाले जानकारी दिए । 'हामीले…