समाचार « Khabarhub

राजदूत भण्डारी र सहायक परराष्ट्र मन्त्री अल-अजरानबीच भेटवार्ता

दोहा- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र त्यहाँको परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री धारी अजरान अल-अजरान बीच भेटवार्ता भएको छ । कुवेत सरकार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताको कोरोना महामारीले पारेको असरका बारेमा छलफल भएको थियो । दूतावासका अनुसार भेटवार्तामा नेपाली कामदारहरूको हकहित लगायत नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको…