Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएकी छन् । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी असर पुग्न सक्ने विज्ञको चेतावनीलाई ध्यानमा राख्दै बालबालिकाको उपचार गर्न अस्पतालमा छुट्टै वार्डको व्यवस्थापन गर्न निर्देशन दिएकी हुन् । कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको…