समाचार Archives | Page 734 of 8400 | Khabarhub Khabarhub

जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ : विमलेन्द्र निधि

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरुरी रहेको बताएका छन् ।  आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा उनले जनकपुरधाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भए पनि व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रियस्तरको बसपार्कको आवश्यकता औँल्याएका हुन् । पूर्वउपप्रधानमन्त्री निधिले देशको सबैभन्दा ठूलो…