Live on
Your Voice, Your Power
काठमाडौं- नेपालस्थित भारतीय दूतावासले दिवंगत चर्चित अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले आइताबर जारी गरेको शोक सन्देशमा भारतीय तथा नेपाली चलचित्र क्षेत्रमा सुनिल थापाले पुर्याएको योगदान स्मरण गरेको छ । उनको निधनले दुवै देशको सिने क्षेत्रमा अपूरणीय क्षति पुगेको दूतावासले उल्लेख गरेको छ। भारतीय र नेपाली सिनेमामा उनका स्मरणीय अभिनयले भारत–नेपालबीचको…