Live on
Your Voice, Your Power
बागमती– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर २ मा पनि चुनावी माहौल ताकेको छ। यस क्षेत्रमा पुरानो विरासत जोगाउन र नयाँ इतिहास बनाउने बीचको प्रतिस्पर्धाले चुनावी वातावरण रोचक बनेको छ । राजनीतिक दलहरू गठबन्धन नगरी एकल रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रको चुनावी परिणामबारे विभिन्न अड्कलबाजी हुन…