Live on
Your Voice, Your Power
काठमाडौं- 'यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरूले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य एक हजार रुपैयाँ मात्र', सुदूरपश्चिमका दीपक राउटेले भने । राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरूले आफूले बनाएका भाँडा बिक्रीका लागि…