समाचार « Khabarhub

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन् भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी…