समाचार « Khabarhub

बहस लम्व्याएपछि अधिवक्तालाई इजलासको चेतावनी- जनता मतदानमा तयार भए भन्न नपरोस्

काठमाडौँ- प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा जारी बहसमा एक जना अधिवक्ताले नै धेरै समय लिएपछि इजलासले चेतावनी दिएको छ । आइतबारबाट नियमित सुरू भएको सुनुवाइका क्रममा अधिवक्ता दीनमणि पोखरेलले मात्रै ३ बजेस्म बहस गरेपछि समयको पनि ख्याल गर्न चेतावनी दिएको हो । इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले अधिवक्ता पोखरेललाई अरूलाई पनि समय दिन पर्नेतर्फ ध्यानाकर्षण गराएका…