समाचार « Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, विश्वभर एकैदिन १६ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ– विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार (२९ पुसमा) १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट…