Live on
Your Voice, Your Power
डोटी- तीन दिनदेखिको लगातारको वर्षाले डोटी सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानीमा पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि बिरामीलाई जिल्ला अस्पताल…