Live on
Your Voice, Your Power
झापा- प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला झापा बनेको छ । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको पनि कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमित धेरै फेला परेका छन् । रोजगारीका लागि भारत पुगेका नेपाली युवा स्थलमार्ग भएर घर फर्कन थालेसँगै कचनकवल गाउँपालिकामा धेरै सङ्क्रमित फेला परेका हुन् । यो गाउँपालिकामा मात्र…