Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म २२ हजार १७८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ हजार १७८ पुगेको हो । कुल संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस लाइभ…