Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १०६ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख १४ हजार ४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३६ हजार २२ जना संक्रमणमुक्त भएका छन् ।…