समाचार « Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियु लालटिन बालेर सडकमा (भिडियोसहित)

काठमाडौँ- दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् । ओलीले गैरसंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरेको विरोधमा दाहाल-नेपाल समूहको अनेरास्ववियुले आज लालटिन बालेर प्रदर्शन गरेको हो । अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा भएको प्रदर्शन माइतीघर मण्डलदेखि नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।अनेरास्ववियुले सरकारविरूद्ध पुस २९ गतेसम्म सडक…