समाचार « Khabarhub

देउवा सरकारमा चार मन्त्रीको शपथ

काठमाडौँ– नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चार जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा मंगलबार साँझ चारै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र…