समाचार « Khabarhub

प्रधानमन्त्री ओलीले बालुवाटार छोड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । बालुवाटार छाड्नुअघि प्रधानमन्त्रीले ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका…