समाचार « Khabarhub

देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

काठमाडौँ– सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउँदै प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेकी थिइन् । सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ ।…