Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिका तथा चीनबाट कोरोना भाइरस विरुद्धको खोप आएसँगै भोलिदेखि फेरि मुलकभर खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै लक्षित समूह छुट्याएर खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो । आज बसेको मन्त्रीस्तरको बैठकले थप खोप कार्यक्रम भोलिबाट नै सुरू गर्ने निर्णय गरेको हो। मन्त्रालयले ५५ वर्ष…