समाचार Archives | Page 7401 of 8278 | Khabarhub Khabarhub

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेले प्रदेशको नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा १९६ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रदेश सचिव घिमिरेका अनुसार सप्तरीमा ६ जना, सिराहामा १३ जना, धनुषामा २२…