Live on
Your Voice, Your Power
काठमाडौँ– १४ पटक सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले स्वास्थ्य चौकी भवन निर्माण गरी गाउँलेलाई हस्तानान्तरण गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक समारोहबीच स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेका हुन् । माउण्ट एभरेस्ट समिटर्स क्लब रोल्वालिङ दोलखाको २० औं वार्षिकोत्सवको अवसर पारी आरोही शेर्पाले निर्माण सम्पन्न सो भवन अबदेखि क्लबकै संरक्षण र…