समाचार « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ। सभापति शेरबहादुर देउवासँग भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुगेको थियो । भेटका क्रममा नेपाल-चीन सम्बन्धका बारेमा छलफल भएको छलफलमा सहभागी परराष्ट्रविद् डाक्टर निदेशभन्द्र भट्टराईले बताए । उनले भने,‘भेटका क्रममा दुई देशको सम्बन्धका बारेमा कुराकानी भयो…