समाचार « Khabarhub

पार्टीको क्रियाशील सदस्यता वितरणमा सभापति देउवाको चासो, छिटो काम सक्न निर्देशन

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन प्रभावित पार्न नहुने भन्दै छिटै काम सक्न निर्देशन दिएका छन् । क्रियाशील सदस्यता नविकरण र वितरणका विषयमा देखिएको समस्याका बारेमा जानकारी लिन आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका सभापति देउवाले महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै सदस्यताका कारण महाधिवेशन प्रभावित पार्न नहुने बताएका हुन् ।…