समाचार « Khabarhub

आज यी नदीमा बाढीको सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

काठमाडौँ- लगातारको वर्षाले देशका अधिकांश नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । नदी तथा खोलाहरुमा बाढीको जोखिम उच्च रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता…