समाचार « Khabarhub

हात्तीको आक्रमणबाट किसानको मृत्यु

जनकपुरधाम– जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना किसानको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुरका ४५ बर्षीय रामदेव पटेलको मृत्यु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा…