समाचार « Khabarhub

अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

लमजुङ- अज्ञात समूहले  लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…