समाचार « Khabarhub

सोमबारदेखि सबै सार्वजनिक यातायात चलाउने तयारी

काठमाडौँ– यातायात व्यवसायीहरूले प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने भनेर दिएको म्याद तीन दिन पर सरेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग संयुक्तरूपमा आज भएको छलफलपछि व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरू आउँदो आइतबारसम्म पर्खिन सहमत भएका छन् । कोभिडको अवस्था हेरेर सोमबारदेखि जोरबिजोर नगरी सबै किसिमका गाडी चलाउने नेपाल…