समाचार « Khabarhub

४.१३ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडको कारोबार

काठमाडौँ– साताको चौथो दिन शेयर बजार नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेर २ हजार ८२३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । २ सय २० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ६५…