समाचार « Khabarhub

मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रका विद्यालय तत्काल खोल्न नदिने

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल…