समाचार Archives | Page 7430 of 8400 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको मेलबर्नमा ६ हप्ताको लकडाउन

काठमाडौं – कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा ६ हप्ता लकडाउन गरिएको छ । मेलबर्नमा तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार मध्यरातदेखि दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । भिक्टोरिया राज्यमा मंगलबार हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएकोमा बुधबार १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन्…