समाचार Archives | Page 7431 of 8400 | Khabarhub Khabarhub

कोरोना संक्रमणमुक्त भएकालाई भे‍दभाव नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं-  कोरोना भाइरस संक्रमणमुक्त भई घर गएकाहरुमाथि भे‍द्‍भाव हुने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड-१९ बाट मुक्त भएर घर फर्किएकाहरूलाई गाउँघरमा भे‍दभाव हुने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले संक्रमणमुक्त भएका कतिपयलाई घरमा बस्न नदिइएको पाइएको बताए। “निको…