Live on
Your Voice, Your Power
एजेन्सी- कोभिड–१९ ले यी १० वटा बाहेकका लगभग सबै देशलाई संक्रमित बनाइसकेको छ तर भाइरस नभए पनि उनीहरु बाँकी विश्व जत्तिकै प्रभावित भइरहेका छन् । पलाउ एउटा पनि कोरोना संक्रमण फेला नपरेको देश पलाउ, सानो भएपनि प्राकृतिक सुन्दरतामा एकदमै धनी मानिन्छ । त्यहाँ हरेक वर्ष देशको कूल जनसङ्ख्या भन्दा पाँच गुणा बढी पर्यटक आउने गरेका…