समाचार « Khabarhub

आज विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिने

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज रिट निवेदक प‍क्षको बसह सकिदै छ । विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको  १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ । संवैधानिक इजलासमा यही…