समाचार « Khabarhub

केन्द्रीय कमिटीअघि दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको  'आकस्मिक' बैठक डाकेको छ । 'बिहान ११ बजे डाकिएको केन्द्रीय कमिटी बैठकलाई सारेका छौँ, स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा केही एजेण्डा ल्याएर अनुमोदन गर्दै पार्टी संरचना व्यवस्थित गर्न पर्ने भएकाले यस्तो गरिएको हो,' नेता बेदुराम भुसालले खबरहबसँग भने । बबरमहलस्थित एक पार्टी प्यालेसमा डाकिएको…