समाचार « Khabarhub

दमाम-काठमाडौँ सातामा २ उडान, आधिकारिक एजेन्सीबाट मात्र टिकट लिन आग्रह

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै दमाम-काठमाडौँ सातामा २ उडान हुने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै दमाम-काठमाडौं सतामा २ हवाई उडान हुने जानकारी दिएको छ । दूतावासका अनुसार स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुने गरी केही मुलुकका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको अनुमति दिने नेपाल…