Live on
Your Voice, Your Power
मकवानपुर - जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएकोमा जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले निषेधाज्ञा थपेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार आज…